हाम्रो देश धेरै जातजातिको एउटा फुलवारि हो










सप्तरीको इस्तमा फागुन २.३.४.५ मा भएको थियोे  दुई महिनामा नै सकिएको थियो तर ईन्डिया बाट जमाती नेपालमा अहिले आए को कि पहिले बाट यही थिए यो कुरा स्थानीय सरकारलाई जानकारी थियो कि थिएन ? आफ्नो धर्म प्रचार प्रसार गर्न  पाउछ तर लकडाउनको बेलामा किन ? बिश्वभरी महामारीको चपेटामा परेको बेला जमातीलाई थाहा किन भएन ?मस्जिद  मद्र्शा, गुम्बा,  मठ मन्दिर, गुठी, चर्च लगायत अन्य धार्मिक को प्रचार प्रसार पनि हुन्छ एक दुई जानले गर्दा सम्पुर्ण मुस्लिम लाई नै बद्नाम गर्ने काम कसरी भयो?यति मस्जिदमा  कार्यक्रम थियोे भने स्थानीय  सरकारको स्वीकृत लिएनु पर्ने थियोे लक्डाउनले फसेको भए पनि लुकाएको भने अफुवा किना आएको छ आखिर लुकायो कस्ले?  नियम बिपरित भेटिएमा सरकारले कार्वाही गर्नु पर्छ हाम्रो देश धेरै जातजातिको एउटा फुलवारि हो !  धार्मिक सहिष्णुता सामाजिक सद्भाव कायम रहेकोे देश हो  । कोरोना भाइरसले कुनै धर्म र जात धनी र गरिब ठुलो सानो महिला पुरुष बच्चा बढो भनेको छैन  अहिले हामी जति सक्दो कोरोना सग लडदै छौ हामी सबै एक भएर सरकारको निर्णयलाई पालन गरेउ भने हाम्रो लडाइ सफल हुने छ कोरोनसग लड्नको लागि मनबल्ल बडाउने काम गरौ गिराउने होइन मनबल्ल बडो भने पक्कै  हामी कोरोनालाई  सधैको लागि  जित्ने छ! 
माननिय सांसद कलिला खान ज्यु 

Comments