नेपाल मा पनि कोरोना ह्वात्तै बढ्यो आज थप १४ जना मा कोरोना पोजेटीभ भएको पुस्टी

CORONA UPDATE - 30 cases till now in Nepal 
-हतोत्साही होईन -सजग , लक डाउन को पालना , सामाजिक दुरी , मास्क को निरन्तर प्रयोग ,स्यानीटइजर/साबुन प्रयोग, स्वास्थ्यकर्मीहरुलाई PPE 
मेरो देश नेपाल मा पनि कोरोना संक्रमित बढ्ने संभावना बढी देखिएको छ अब सरकार सुतेर हैन उठेर अगाडी बढोस जय नेपाल 

Comments