आफु पनि बांचौ र अरुलाई पनि बचाऔं
आफू पनि बाचौ र अरुलाई पनि बचाऔ भन्ने सकारात्मक सोच का साथ यस बिकराल परिस्थिती को बाबजुत २४ सै घन्टा सेवामा समर्पित भैरहदा कथा कथित सँकुचित सोच भएका केही ब्याक्तिले नकारात्मक भ्रमपुर्ण शन्देश जस्तैः प्रसन्ना मेडिको फर्मामा कोरोना VIRUS लागेका केही ब्यक्ति आएका र तिनिहरुलाई जाँच गर्ने क्रममा मलाई पनि Chorona virus सरेर क्वारेनटाइन बसेको झुठो भ्रमित कुरा लाई खण्डित गर्दै म पुर्ण रुपमा स्वास्थ रहि आफ्नो तित्त्य कर्ममा २४सै घन्टा बिरामी हरुको सेवामा समर्पित रहेको जानकारी गराउदछु !साथै तेस्ता कल्पित झुठा आरोप को पछि नलाग्नु हुन अनुरोध ! सके सम्म सेयर गरीदीनु होला धन्यवाद
प्रसन्ना मेडिको फर्मा
भिर्कोट न पा
बयरघारी
Comments