खुशीको खबर



खुसीको खबर,
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको निर्देशनमा गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को सिमाना राम्दीना  शसस्त्र बेस क्याप्म राखिएको स्याङजाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनु भयो ।
धन्यवाद मन्त्री ज्यु सक्दो सेयर गरौं

Comments