कोरोना भाईरस धनि लाई होईन गरीब दुखि लाई दु़ :ख दिन आएको हुनु पर्छ



यि फोटाहरु खिच्ने महानुभाव चैं को हुनुन् रैछ ? 
यि सबै अवस्था बारे र समस्या समाधानका खातिर त्यहाँको स्थानीय निकायमा खबर गर्नु उहाँको दायित्व हुन आउँथ्यो। फेसबुमा राखेपछि संसारभरकाले गाली गरे पछि अनि स्थानीय निकायमा खबर पुग्न पर्ने ? 
कस्तो चलन आयो भनेको - लैजाउ चरी हावै सरी भने जस्तो

Comments