आफु पनि बाचौ अरु लाई पनि बचाउ लक डाउन को पालना गरौ
भीरकोट .न.ग.पा. अस्लाम अलेकुम तथा नमस्कार बिसय कोरोना को हो जस्का कारणले बिश्व भरी दुख छायको छ मानिस चिन्ता ले पल पल मरि रहेको छ तेस कारण आफु पनि बाचौ अरु लाई पनि बचाउ लक डाउन को पालना गरौ र एउटा बिशय म जानकारी गराउन चाहे याहा हरु माझ बारम बार एउटै बिसय ले छोयको छ तबलिगि जमात को कुरा तपाईंको भिरकोट देखि तबलिगि जमात मा कति जना गए म फेरि पनि जानकारी गराउन चाहे कि भिरकोट मा तेस्ता ब्याक्ती एक जना पनि छैनन् र भिरकोट मा तीन गाउँ मा मुस्लिम समुदायको बस्ती छ वाड न एक र वाड न दुई जस मध्धे करुङ बयरघारी बलम डाडा इ ठाउमा र घरमा कोइ बाहिर को नया मानिस छ भने प्रहरी वा नगर पालिका मा जानकारी गराउन म बिनम्र अनुरोध गरदछु र सङ्का को घेरामा परेको हुना ले अझै पनि बिश्वास छैन भने हामी प्रतेक घर को तलासी गराउन दिने बाचा गराउद छु धन्यवाद ( नुरुल हक मिया भिरकोट बयरघारि) अल्लाह पाक सङ्ग दुवा छ यो कोरोना वाइरस बाट हामी मानव जाति लाई बचाउनु आमीन (करुङ बयर घारी मदर्सा संचालक समिती अध्यक्ष नुरुल धन्यवाद
Comments