अमेरिकाको न्युयोर्कमा एक नेपाली महिला अहिले कोरोनासँग लड्दै

***दु:खद खबर***
अमेरिकाको न्युयोर्कमा एक नेपाली महिला अहिले कोरोनासँग लड्दै हुनुहुन्छ । अझै दुखको कुरा के छ भने उहाँ गर्भवती हुनुहुन्छ । डाक्टर भन्छन्- "बच्चा अहिलेसम्म त सुरक्षित छ तर भविष्यमा के हुन्छ भन्न सकिन्न ।" कृपया सबैले उहाँ र उहाँको गर्भमा रहेको बच्चाको लागि प्रार्थना गरिदिनु होला । किनकि हामीले गर्न सक्ने नै यो समयमा प्रार्थना हो ।
र, सबै नेपाली दिदीबहिनीहरुलाई यो भाइरसलाई मजाकमा नलिई अझ बढी सतर्क रहेर बस्न अनुरोध गर्दछु । किनकि यसले धेरै नोक्सान पुर्याएको छ ।
(सबैले उहाँको लागि प्रार्थना गरौं)
स्रोत सामाजिक संजाल

Comments