हामी जहां रहे पनि अनि जुन संसार मै रमे पनि आफ्नो जन्म गाउं को माया उतिनै
लाई रुवाउदै गर्दा मेरो देश लाई पनि रुवाऊंदै छ । प्रदेशिनु हाम्रो खुसि होइन बाद्धेता हो यो हामी सबैले मनन गर्नु पर्दछ ।
हाम्रो देशमा पनि सरकार ले लकडाउन गरे लगत्तै देश भीत्र रहनु हुने सबैमा तनाब त छदैछ अझै आफ्ना हरु प्रदेश मा कति छन् कति कसैका छोरा त कसैका दाजुभाइ् , बाबा स्ीमान सबैमा पीडा धेरै बढीनै रहेको देख्दा यो मन पनि बेला बेलामा
रुने गरेको छ । सबैले यो संसार स्रषटी कर्ता संग प्राथना गरौं हामी सबैले यो माहामारी देखी बच्ने उपाय हरु अप्नाऊं
घरमै बसौं आफु पनी बचौं र अरु लाई पनि बचांऊ ।
Comments