राहत दीनु पर्ने मा ६ बोरा चामल चोर्ने जनप्रतिनिधी
लकडाउनको बेला सरकारले राहतका लागि पठाएको चामल काठमाडौ बूढानीलकण्ठ नगरपालिका वडा नं ९ जनप्रतिनीधि पर्शुराम कार्कीले आफ्नै घरमा लगेको पाइएको छ। गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका वडा सदस्य कार्कीले राहतका लागि आएको जिरा मसिनो चामल ६ बोरा आफ्नै घरमा लगेका हुन्। तपाई के भन्नु हुन्छ सक्दो सेयर गरी कानुन को आखा सम्म पुगोस धन्यवाद
Comments