म मेरो घरमै पुगी मर्न चाहान्छु







सम्पुर्ण मेरा भगवान रुपि दर्सक मा दुई हात जोडी छेमा माग्न चाहान्छु कसैले नराम्रो नसोच्नु होला नयाँ बर्ष २०७७/1/2 गते भयेको अचनक बिरामी ले गर्दा यो फोतो पोस्त गर्न मन लगेको हुन त म सुगर्को बिरामी छु पहिले देखि तर सुगर बर्दा बर्दै अचानक राति सुतेको बेला मेरो मुख बात येति धेरै रगत बगेयो अहिले म सङ पैसा छैन भाको पैसा निकाल्न बैंक खुल्ला छैन घर जान लक दाउन छ कोरोना को माहामारी को बेला छ तेसैले म मरे पनि घर्मा गएर मर्न चाहान्छु कुनै घर जाने सुबिधा हुन्छ भने मेरो नम्बर मा कल गरेर जन्कारी दिनु होला बुटवल सम्म रिज्रप गर्न परे पनि पैसा म घर्मा पुगेर दिन्छु 9847901527/9808255245 मा कुनै गाडी भाको मान्छे ले मलाइ सहयोग गर्नुहोला plzz. most be share

Comments