मेरो सानो प्रश्न
मेरो सानो प्रश्न
जसरी आज भारतिय मुस्लिमहरू के काममा नेपाल आए थाहा भएन तिनमा कोरना देखिदा ती बिरुद्ध नेपाली नकारात्मक हुदैछन किन?एकचोटि विश्व तिर नजर दौडाम न जस्तै पुर्ब देश देखि युरोप तथा मिडल ईस्ट बिकसित देश हरु मा हेरै त्यहाँ हर देश का नागरिक रोजगारि का सिलसिलामा लाखौ को सङ्ख्या मा कार्यरत छन ।त्यस देश मा कार्यरत कुनै पनि ब्याक्ति को पहिचान सिर्फ देश को नाम ले गर्ने गरिन्छ नाकि हिन्दु मुस्लिम भनेर गर्ने गरिदैन तिनै देश मा कार्यरत कुनै पनि रिलेजन को ब्याक्ति लाई आपत विपत को बेला त्यस देश को सरकार ले सिर्फ एउटा मानवता को नजर हेर्छ।तर हाम्रो देश मा त आजभोलि कुनै न कुनै कुरा को बबन्डर निकालेर सिधै धर्म को ट्याग भिराईदिन थालेछन 👏वा रे वा हामि नेपालि किन यसरि राजनिति मा पनि भारत को नक्कल पत्रकारिता मा पनि भारत को नकक्ल गर्दै छौ किन?गल्ति जस्ळे गर्छ उस्ले नेपाल को संविधान अनुसार को पुरा सजाय पाउनु पर्छ चाहे त्यो कुनै पनि धर्म को होस।यस्तो माहमारि को बेला सिगो समुदाय लाई टार्गेट बनाई समचार लेख्नु कहा सम्म को पत्रकारिता हो माहशय😡? यस्तो आपत को बेला मा हामि लाई एकअर्का को सहयोग को धेरै नै खाचो छ।यस्तो माहामारि को बेला नेपाल र नेपालि बिच को सदियौ देखि मेलमिलाप 👨❤️👨भाईचार को माहौल खराब गर्ने जो कोहि पनि होश त्यो सजाए को भागिदार हुनै पर्छ नेपाल सरकार ले त्यस्ता तत्व लाई कानुन को दायरा मा ल्याई कारवाहि गर्नु पर्छ।अनि मेरो अर्को प्रश्न त्यसरी नै भारत बाट आएका हिन्दुमा कोरोना भएको भए के नेपाली नकारात्मक हुन्थे होला 🤔मेरो सोचमा चाहि हुदैनन् थिए अनि तपाई को नि ?
नेपाल सरकार ले जारि गरेको लकडाउन को पालना गरौ आफु पनि बाचै अरु लाई पनि बचाउ Stay Safe Stay home 🙏
Comments