ग्रह दशा आउंदा नौमति बाजा बजाउदै आउदैन ! सानो ठुलो जात जाति धर्म लिंग राजा प्रजा चिन्दैन कोरोना ले



विस्वभरी माहामारी को रुपलिंदै लाखौं को संख्या मा कोभीड १९ ले आफ्नो सत्ता हासील गरीरहेको अवस्था ! हामी सबैमा अबगत छंदै छ तर  पनि हाम्रो यस ठाउ मा लकडाउन को पालना गर्ने को संख्या कम् मात्रा मा देखीन्छ  !
यसरी नै लापर्वाही गर्ने हो भने भोलि ईटालि बन्न कुनै बेर लाग्दैन ! हामि सबैले याद गरौं ! (गर्ह दशा आउंदा नौमति बाजा बजांउदै  आउदैन )  कोरोना हाम्रो जिल्ला भित्री सकेको अवस्था पनि छ ! हामी एक जना को लापर्वाही  ले गर्दा हाम्रो सींग्गो परीवारका साथै हाम्रो सिंग्गो समाज अनि सिंग्गो समुदाय हरु ले दु:ख त छंदैछ  ! मृत्यु को सामना सम्म गर्नु पर्ने हुन्छ ! हामी सबै सिक्षित छौ तर पनि अटेर छौं अबुझ छौं ! कैले सम्म हामि यसरी सरकार ले लगाए को  लकडाउन को उल्लंघन गर्ने ! हामी सबै सचेत बनौ ं घर मै बसौं हामी आफै मा एक जिम्मेवार बनौं

(कोरोना भाईरस ) ले सानो ठुलो राजा प्रजा सरकार जनता भन्दैन हामी सबै कोरोना को नजर मा एक छौं
बच्ने र बचाउने हामी स्वएम आफु नै हौं
#जय_नेपाल

Comments